‘चि मुसी चि’मा सुनिल क्षेत्री र कमली वाइवाकाे रोमान्स

  • 212
  •  
  •  
  •  
  •  
    212
    Shares

काठमाडौं, १ फागुन । ‘चि मुसी चि’मा मार्फत डान्सर सुनील क्षेत्री चलचित्रमा डेब्यु गर्दैछन् । सिल्भर लेक पिक्चरको प्रस्तुतिमा श्रीप्सन मुभिजसँगको सहकार्य बन्ने चलचित्र ‘चि मुसी चि’ मा नायिकाको रुपमा अलिशा शर्मा छिन् ।

सो चलचित्रको छायाँकन पोखरामा भइरहेको छ । ‘चि मुसी चि’ लाई यसअघि फिल्म ‘सकुन्तला’ निर्देशन गरेका दिनेश श्रेष्ठले निर्देशन गरिरहेका छन् ।

उक्त चलचित्रमा सुनील क्षेत्री, अलिशा शर्मा, कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की र रश्मी भट्टको अभिनय छ । महेश्वर खत्री र सुवास भुर्तेलको संयुक्त लगानी रहेको ‘चि मुसी चि’ मा शिवराज कार्की कार्यकारी निर्माता, अरुण गुरुङ र अनिल श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =