तक्मे बुढा सवार कार दुर्घटना (तस्विर सहित)

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, १ फागुन । हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार दुर्घटनामा परेको छ । सोमबार मधुमल्ला महोत्सवमा आयोगित कार्यक्रममा सहभागी भएर विर्तामोड फर्कने क्रममा राति १२ बजे उनी सवार कार दुर्घटना भएको हो ।

गुडिरहेको कार अघि आएको कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको बताइएको छ । कारमा विल्सन, बिशाल लिम्बु, युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई समेत रहेको बताइएको छ । उनीहरू सकुसल रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =