दक्षिण भारतमा ‘प्याडम्यान’को व्यापार सुस्त

  • 261
  •  
  •  
  •  
  •  
    261
    Shares

एजेन्सी, बलिउड बक्स अफिसमा फिल्म ‘प्याडम्यान’ ले राम्रो कमाई गरिरहदा फिल्ममा उठाइएको महिनाबारी को समस्या र अक्षय कुमारले निभाएको भूमिकाले यतिबेला राम्रो चर्चा पाइरहेको छ ।

अक्षय अलावा सोनम कपूर र राधिका आप्टेपनि महत्वपूर्ण भूमिका रहेको उक्त फिल्मले तीन दिनमै ४० करोड रुपैयाँको कारोबार गरिसकेता पनि दक्षिण भारतमा यो फिल्म दर्शकलाई सिनेमा घरसम्म तान्न असफल देखिएको छ । यतिबेला अक्षय कुमारको ‘प्याडम्यान’ लाई तमिल फिल्म ‘कलाकलपपू २’ ले कडा टक्कर दिइरहेको छ ।

यो तमिल फिल्म हेर्न दर्शकहरु सिनेमा घर पुगिरहेका छन् । फिल्म ‘कलाकलपपू २’ चेन्नई बक्स अफिस कलेक्शनमा पहिलो नम्बरमा र ‘प्याडम्यान’ दोस्रो नम्बरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 1