चलचित्र ‘पसिना’को गित सार्वजनिक

  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares

काठमाडौँ १ फागुन । चलचित्र ‘पसिना’को गित सार्वजनिक भएको छ । शिवरात्रिको दिन मंगलवार काठमाडौँमा सम्पन्न एक कार्यक्रमबीच ‘हावा चल्यो सिरिरि’ बोलको गित सार्वजनिक गरिएको हो ।

नारद रिजालको शब्द सिर्जना रहेको उक्त गीतमा राजनराज सिवाकोटीको संगीत र स्वर रहेको छ । आर.बी.खत्री ‘शरद’ को निर्देशन रहेको चलचित्रमा समाजसेवी शान्ता ढकाल र इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्रमा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामालगायत कलाकारको अभिनय रहेको छ । नन स्टप क्रियासनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मजदुर’ २०७५ साल बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भयेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 56