भ्यालेन्टाइन मुडमा पवन र सीमा

  • 781
  •  
  •  
  •  
  •  
    781
    Shares
काठमाडौं, फागुन १ । विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई प्रेम दिवस (भ्यालेन्टाइन डे)को मुडमा प्रस्तुत भएका छन् । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् ।
खोटाङमा जन्मिएका उनले पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् । रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सीमा ढकालको ड्रेसअप साथै पोजले भ्यालेटाइनको मुड झल्काएको छ । हामीसँगको कुराकानीमा पवनले प्रेम दिवसलाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेका छन्
 
तस्विर सौजन्य : सुजय गौतम

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 7