प्रेम दिवस

  • 183
  •  
  •  
  •  
  •  
    183
    Shares

“”प्रेम दिवस “”

तिम्रो आँचल..
तिम्रो बहुपाश …
तिम्रै काखमा
लडिबुडी गर्न पाऊ

तिम्रो
प्रेमिल शब्द
न्यानो स्नेह,
मायालु हप्काइ /
अझै पनि उस्तै लाग्छ ।

तिम्रो तातो आसुँ
मेरो गालाको डिलबाट
खसेको म कसरी बिर्सौ ?

आमा तिमीलाई
प्रणय दिबसको
प्रेमिल सम्झना …

ह्यापी भ्यालेनटाइन “आमा ”

अमृत भान्जाभाइ

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =