जाँदाजाँदै शिक्षामन्त्रीको यस्तो खेल

  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौँ । शिक्षामन्त्री गोपालमान श्रेष्ठ पदबाट बाहिरिने लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ ।

मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन सदस्यहरुलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेन्डा उल्लेख गरिएको छैन । परिषद् स्रोतका अनुसार विविध शीर्षक मा छलफल गरेर सम्बन्धन दिने तयारी मन्त्रीले गरेका हुन् । आजको कान्तिपुर दैनिकमा  खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 ÷ 5 =