विश्व युवा सम्मलेनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मन्टेग्रेनो प्रस्थान
115 - 115Shares
काठमाडौं, २ फागुन । विश्व युवा सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधी मण्डल युरोप प्रस्थान गरेको छ । एक साता चल्ने सम्मेलनमा भाग लिन नेपाल तरूण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईँ नेतृत्वको टोली मंगलबार मेन्टेनेग्रो प्रस्थान गरेको हो ।
टोलीमा तरूणदल कोषाध्यक्ष विद्वान गुरूङ, भोजपुर अध्यक्ष सरोज बस्नेत लगायत छन् । सम्मेलनमा विश्वभरका प्रजातन्त्रमा विश्वास राख्ने युवाहरू सहभागि हुने बताइएको छ ।