कपिल शर्माको नयाँ शो को नाम ‘फेमिली विथ कपिल शर्मा’

  • 540
  •  
  •  
  •  
  •  
    540
    Shares

काठमाडौं, २ फागुन । कमेडी किङ कपिल शर्मा फेरी एकपटक टेलिभिजन शोमा फर्किँदैछन् । केही समय अघि उनले शो को प्रोमो रिलिज गरेका थिए ।

कपिलले सोनी टिभीबाट प्रसारण उनको शो को नाम ‘फेमिली विथ कपिल शर्मा’ रहने खुलसा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकको लाईभ च्याटमा कपिलले नयाँ शो को नाम बारे खुलासा गरेका हुन् ।

कपिलले पछि गएर टिभी शो को नाम परिवर्तन हुन सक्ने समेत बताएका छन् । यसअघि उनले ‘द कपिल शर्मा शो’ नामक टिभी शो का माध्यमबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 ÷ = 10