आजकै दिन १० वर्षअघि काठमाडौंमा हिउँ परेको थियो (तस्बिर)

  • 3.2K
  •  
  •  
  •  
  •  
    3.2K
    Shares

काठमाडौं, २ फागुन । केही वर्षअघिसम्म नेपालमा भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाउने गरिँदैनथ्यो । त्यसबेला भ्यालेन्टाइन डे भन्ने जाने सुनेका नेपालीले यस दिनलाई दिवसकै दिन मनाउने गरेका छन् ।

दस वर्षअघि १४ फेब्रुअरी २००७ मा ‘भ्यालेन्टाइन डे’ कै दिन काठमाडौंमा हिउँ परेको थियो । काठमाडौंमै हिउँ परेपछि राजधानीवासी खुबै दंग परेको थियो । केही छिनको हल्का वर्षापछि परेको हिउँको दृश्य निकै रमाइलो थियो । याे तस्विर पाटन दरवार स्कवायरकाे हाे ।
तस्बिर : कनकमणि दीक्षितको फेसबुकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *