फान अवार्ड चैत १६ गते

  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमडौं, २ फागुन । आउँदो चैत १६ गते ‘फान अवार्ड’को दोस्रो संस्करण हुने भएको छ । नेपाल कलाकार संघद्वले आयोजना गर्ने सो अवार्ड कार्यक्रममा विभिन्न २४ विधा समेटिएको छ । कि एडभरटाइजिङ एजेन्सी’सँगको सहकार्यमा हुने उक्त कार्यक्रममा २४ विधामा अवार्ड प्रदान गरिने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × 1 =