सनुप र मनिषको ‘एक पाइला’

  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

काठमाडौं, २ फागुन । गायक सनुप पौडेल र गीतकार मनिष बासिस्ठको सहकार्यमा तयार भएको ‘एक पाइला’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएसँगै चर्चा बटुलीको सो म्युजिक भिडियोमा सनी सुमनको संगीत रहेको छ । जसलाई रुशील अमात्यले निर्देशन गरेका छन् ।
चर्चित एरेन्जर अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको सो म्युजिक भिडियोमा सनुपलाई आफ्नै श्रीमती र छोरीले साथ दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 − 21 =