प्रदेशस्तरीय महोत्सव आज ‘भ्यालेनटाईन डे स्पेशल’

  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

सुर्खेत, २ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापार पर्यटन तथा कृषि महोत्सवमा सर्वसाधारणको भीड लागेको छ । बिहीबार छैठौँ दिनसम्म पनि राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले मञ्च निकै तातेको छ । बुधबार महोत्सवलाई ‘भ्यालेनटाईन डे स्पेशल’ बनाइएको छ ।

नायक तथा गायक यश कुमार, गायिका शशी रावल, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, गायक चन्द्र शर्मा, गायिका रेश्मा पुन र मोडल निरूता शाही लगायतको प्रस्तुती रहने छ ।

यसअघि बुधबार राष्ट्रिय कलाकारहरु शिव हमाल मोडेल रश्मी तामाङ, नारायण रायमाझी, रेश्मा पुन र जानकी तारामीको बेजोड प्रस्तुतीले दर्शकलाई निकै तताएको थियो । मंगलबार महोत्सवको ३० हजार दर्शकले अवलोकन गरेको थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 4