बाबु बोगटीको ‘ह्याप्पी भ्यालेन्टाइन’

  • 451
  •  
  •  
  •  
  •  
    451
    Shares

काठमाडौं, २ फागुन । प्रणय दिवसको अवसरमा गायक बाबु बोगटीले ‘ह्याप्पी भ्यालेन्टाइन’ लिरिकल भिडियो सार्वजनिक गरेका छन् । गायक बोगटीले आफ्नै संगीत, शब्द र स्वर समावेश गरेर सो भिडियो ल्याएका हुन् । एरेन्ज भने मोहित मुनालले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 7 = 1