प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भोलि सपथ

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, २ फागुन । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । एमाले संसदीय दलका प्रमुख राईलाई मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले बुधबार नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

बिहीबार राईलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सपथ र पदभार ग्रहणपछि मुख्यमन्त्री राईले मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *