दाङबाट रेडपाण्डाको छालासहित दुई पक्राउ

  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

दाङ, २ फागुन ।  इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवासी ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ निवासी ५१ वर्षीय रुपलाल बोहरालाई प्रहरीको विशेष टोलीले तुलसीपुर उपमहानगरपालिका–९ वेलुवाबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =