छायांकनमा ‘जरुवाको पानी साह्रै मीठो’

  • 497
  •  
  •  
  •  
  •  
    497
    Shares

काठमाडौं, १७ फागुन । नेपाली सांगीतिक क्षेत्रमा गीत थपिने क्रममा अर्काे एउटा गीतको भिडियो छायांकन भइरहेको छ । पश्चिम नेपाल मुस्ताङलगायतका स्थानमा छायांकन भइरहेको सो गीतमा नारायण धितालको स्वर रहेको छ ।

अर्जुन रत्न भिकारीको शब्द रहेको उक्त गीतमा चेतन सापकोटाको संगीत भरेका छन् । सो गीतको भिडियोलाई सुदीप बरालले छायांकन गरेका छन् भने युवराज वाईबाले निर्देशन गरेका छन् । कोरियोग्राफी तेन्जु योन्जन रहेको छ भने मेकअप बीना राईले गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

87 − = 77