गायक नागेन्द्र श्रेष्ठको ‘मेरो मुटुमा तिम्रो नाम छ’ सार्वजनिक

  • 152
  •  
  •  
  •  
  •  
    152
    Shares

काठमाडौँ । गायक नागेन्द्र श्रेष्ठको ‘मेरो मुटुमा तिम्रो नाम छ’ बोलको गीत समावेश म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

संगीतकार दीपक शर्माको चलचित्र मंगलमको गीत ‘पर्ख पर्ख मायालु’ले चर्चा पाइरहेका बेला उनको संगीत सृजनामा तयार पारिएको सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार अरुण तिवारीका शब्द सृजना तथा अमृत सुनुवारले निर्देशन गरेको सो म्यूजिक भिडियोमा भद्रगोलकी रक्षा र रञ्जन रिजालको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 6 = 2