निता थापा मगरको ‘बाढुल्की लाग्छ’ सार्वजनिक(भिडियो)

  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

काठमाडौं । गायिका निता थापा मगरको नयाँ गीत बाढुल्की लाग्छ सार्वजनिक भएको छ। शुक्ररबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा अहिलेका ब्यस्त अनि चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ भने डिपी खनालले शब्द दिएका छन्। गीतको एरेन्ज शाहस शाक्यले गरेका छन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नितासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना फिचरिङ छन्। उत्सव दहालले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ = 7