सुदीप बरालको निर्देशनमा ‘फूलेर फूल’

  • 150
  •  
  •  
  •  
  •  
    150
    Shares

काठमाडौं, २६ फागुन । छायांकार सुदीप बरालको निर्देशन रहेको ‘फूलेर फूल’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सयौँ चलचित्र र हजारौं म्यूजिक भिडियो छायांकन गरेका सुदीपले उक्त म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

प्रकाश दीपको शब्द रहेको ‘फूलेर फूल’ गीतमा प्रणिम राईको स्वर रहेको छ भने संगीत र एरेन्ज जेम्स प्रधानको छ । सो म्युजिक भिडियोमा सन्दीप र रचितालाई फिचरिङ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 7 = 2