अमिताभ बच्चन अचानक बिरामी परेपछि मुम्बईबाट जोधपुर पुगे डाक्टर

  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौं, २९ फागुन । बलिउड सुपरस्टार अमिताभ बच्चन अचानक बिरामी परेका छन् । जोधपुरमा आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त रहेका बेला बिरामी परेका हुन् ।

अमिताभ बिरामी परेपछि मुम्बईबाट डाक्टरको टिम जोधपुर पुगेका छन् । यो फिल्ममा अमिताभसँगै आमिर र कटरिना कैफ समेत छिन् ।

यो फिल्मका साथै अमिताभ अहिले ‘१०२ नट आउट’को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनीसँगै ऋषि कपुर समेत देखिनेछन् । फिल्मा ऋषि अमिताभको छोराको भूमिकामा देखिने बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 × = 12