नायिका प्रिया प्रकाश वारियरको फ्लोअर्स ५० लाख बढी, ब्रान्ड प्रोमोट गर्दा ८ लाख लिन्छिन्

  • 182
  •  
  •  
  •  
  •  
    182
    Shares

एजेन्सी । आँखा झिम्क्याएको भिडियो भाइरल भएसँगै नायिका प्रिया प्रकाश वारियरका फलोअर्सको बढेका छन् । सो भिडियो भाइरल भएसँगै चर्चामा रहेकी उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० लाखभन्दा बढी फ्लोअर्स छन् ।

उक्त भिडियोका कारण चर्चामा रहेकी उनको बढेको फ्लोअर्स आम्दानी गर्ने माध्यम पनि बनेको छ । सामाजिक सञ्जाल मार्फत विज्ञापन गर्नेहरुको रोजाइमा उनी पर्न थालेकी छन् । हाल उनले जुनसुकै ब्रान्ड प्रोमोट गर्दा पनि ८ लाख भारतीय रुरुपैयाँ लिने गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 3