प्रदर्शनरत चलचित्र ‘मंगलम’को ‘भन के गरौँ’ गीत सार्वजनिक

  • 2.4K
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

काठमाडौँ, २९ फागुन । गएको शुक्रबारबाट प्रदर्शनरत् चलचित्र मंगलमको ‘भन के गरौँ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतमा नायिका शिल्पा पोखरेल र नायक पुष्प खड्कालाई फिचरिङ गरिएको छ ।

आनन्द कार्कीको शब्द रहेको सो गीतमा राज सिग्देल र जुनी रिजालको स्वर रहेको छ । जसमा दीपक शर्माको संगीत रहेको छ । छविराज ओझा कार्यकारी निर्माता रहेको मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = 36