एक हप्तादेखि हराइरहेकी बालिका बनेपामा फेला परिन्

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौँ २९ फागुन ।  सर्लाहीको लालबन्दीबाट एक हप्ता देखि हराईरहेकी बालिका बनेपामा  फेला परेकी छिन । फाल्गुन २२ गते ट्युसन पढ्न जान्छु भनि घरबाट हिँडेकी १२ बर्षिय आयुषा खड्का  बेपता भएकी थिइन्  ।

लालबन्दी नगरपालीका–५ मा रहेको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत खड्काले ट्युसन पढ्न जान प्रयोग गरेको साईकल  लालबन्दीको जनवादि चोकमा फेला परेपछि अपहरणको आशंकामा प्रहरी खोजी कार्य तिब्र बनाएको थियो  ।

खड्का हराएको एक हप्ता पश्चात बनेपामा फेला परेकी ईलाका प्रहरि कार्यालय लालबन्दीका प्रमुख शेख अदालतले बताएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 − 85 =