भारतको सरकारी न्युज च्यानल  डिडि न्युजले अंग्रेजी प्रश्नको हिन्दीमा उत्तर दिएपछि ऋषि बने ट्रोल: एलिजाले दिईन् कडा प्रतिक्रिया!

  • 6.5K
  •  
  •  
  •  
  •  
    6.5K
    Shares

काठमाडौँ २९ फागुन । त्रिभुवन विमानस्थलमा हिजो  भएको यूएस बंगला विमान दुर्घटनामा ५१  जनाले ज्यान गुमाएका छन् भने अन्य  १९  जनाको  केएमसी, नर्भिक लगायतका विभिन्न अस्पताल उपचार भैरहेको छ। बिमान दुर्घटना लगतै संसारभरका मिडियाका ध्यान  नेपालमा भएको दुर्घटनामा तानिएको थियो ।

भारतको सरकारी न्युज च्यानल  डिडि न्युजले नेपालमा भएको भयानक दुर्घटनामा चासो राख्दै समाचार सम्प्रेषण  गर्ने क्रममा  पत्रकार ऋषि धमलालाई फोन गरेको थियो जसमा बिमान दुघर्टनाको बारेमा अंग्रेजीमा गरिएको प्रश्नमा पत्रकार धमलाले हिन्दि भाषामा उत्तर दिएका थिए।

पत्रकार धमलालाइ अंग्रेजी भाषामा सोधिएको प्रश्नको जवाफ हिन्दि भाषामा उत्तर दिएको भन्दै सामाजिक संजालमा अनेक टिका-टिप्पणीको साथै निकै ट्रोल बनिरहेको छ। पति धमलाले बोलेको कुरा ट्रोल बनेपछि पत्नी एलिजा गौतमले  फेसबुक मार्फत  स्टाटस लेख्दै कडा प्रतिक्रिया दिएकी छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “भारतको सरकारी न्युज च्यानल  डिडि न्युजले अंग्रेजी प्रश्नको हिन्दीमा उत्तर दिएपछि ऋषि बने ट्रोल: एलिजाले दिईन् कडा प्रतिक्रिया!

  1. गलत रिषि धमला होईन डिडि न्युज को पत्रकार हो!पत्रकार ले समाचार दिदा होस या समाचार सामाग्रि तयार पार्दा होस आफ्नो राष्ट्रिय भाषा मा सबै जनता ले बुझ्ने हिसाब मा तयार पार्नु पर्छ पक्कै पनि भारत को राष्ट्रिय भाषा अग्रेजी त होईन होला.परमान्द झा को बारेमा टिकाटिप्पनि गर्ने हरुले डिडि न्युज को पत्रकार को बारेमा पनि सोच्ने कि आफ्नै देश का नागरिक को खेदो खन्ने????????????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 9 = 1