हलिउड गायक जेन मालिकको ब्रेक अप

  • 128
  •  
  •  
  •  
  •  
    128
    Shares

एजेन्सी, आफ्नो बेजोड स्वर र गीतकै कारण लाखौ श्रोताको मनमा बस्न सफल हलिउड सिंगर जेन मालिकको ब्रेक अप भएको छ । उनले अमेरिकी मोडल गर्लफ्रेन्ड गिगी हदिदसँग  ब्रेक अप भएको छ ।

माइन्ड अफ माइन एलबमबाट दर्शकको नजरमा अत्ति नै मन पराइएको यो जोडी पछिल्लो २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसो त केहि समय अघि पनि यी दुइ जोडीको ब्रेक अपको कुरा नसुनिएको होइन तर दुइ मध्ये कसैले पनि आफ्नो सम्बन्ध टुंगिएको कुरा मान्न सहमत थिएनन तर अहिले भने यी दुवैले आफ्नो प्रेम सम्बन्ध टुंगिएको जानकारी दिदै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 48