‘कटप्पा’को स्ट्याचु लन्डनस्थित विश्व-प्रसिद्ध वेक्स स्ट्याचु म्यूज़ियममा राखिने

  • 898
  •  
  •  
  •  
  •  
    898
    Shares

एजेन्सी, बलिउड फिल्म ‘बाहुवाली’मा आफ्नो अभिनय पोख्ने हर एकको काम प्रशंसनीय छ र भारतीय फिल्ममा इतिहास रच्ने बाहुबालीका पात्र सबै आफैमा एक मिसाल छन् । लोकप्रियता यति बढ्यो कि देशका कुना कुनामा बाहुबली, भल्लाल देव र कटप्पा को नाम गुन्जिन थाल्यो ।

यी कलाकारहरुको वास्तविक नाम कमैलाई थाहा होला तर यस पछी उनीहरुको छुट्टै परिचय बन्यो । यहि लोकप्रियताले केहि समय अघि प्रभासलाई त अब कटप्पा अर्थात सत्यराजलाई मैडम तुसादमा लन्डनस्थित विश्व-प्रसिद्ध वेक्स स्ट्याचु म्यूज़ियम मा पुर्याइएको छ ।

यसको जानकारी सत्यराजका छोरा शिबी सत्यराजले ट्वीटरमा शेयर गरेका छन् । सत्यराज को स्ट्याचु संग्रहालयमा कटप्पाको अवतारमै स्थापित गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 3