प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त

  • 124
  •  
  •  
  •  
  •  
    124
    Shares

काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद्ले बिहीबार अपरान्ह उनलाई पद मुक्त गरेको हो ।

पराजुलीको पदावधि गएको साउन २१ गते नै सकिएको भन्दै परिषद्ले उनलाई पद मुक्त गरेको हो ।  प्रधानन्यायाधीश पराजुली जन्म मितिको विषयले विवादमा फसेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ = 6