यी बलिउड कलाकारको पहिलो कमाइ कति ?

  • 922
  •  
  •  
  •  
  •  
    922
    Shares

एजेन्सी, केवल रुखमात्र होइन, अन्य सम्पूर्ण कुरा पनि जरा देखी नै पलाउदै जाने हो या भनौ स – साना प्रयासबाटनै ठुला सफलता हात लाग्ने हो। सफलताको शिखर चुमेका जो कोहीसँग पनि सोध्न सकिन्छ , सफलता एकैचोटी आउदैन, थोरै धेरै मिहिनत र संघर्स गर्नै पर्छ । आज अरबौको सम्पत्तिमा रमाउदै गरेका बलिउड कलाकारको पहिलो कमाइको सुची यस्तो रहेको छ ।

१) अमिताभ बचन : एउटा सपिंग कम्पनीमा मा काम गर्ने उनको पहिलो कमाइ ५०० रहेको थियो ।

२)सलमान खान : एउटा स्टेज सोमा नृत्य प्रस्तुत गर्ने क्रममा उनले ७५ रुपैया हात परेका थिए ।

३) इरफान खान : टिउसन पढाउने इरफान खानको पहिलो कमाइ २५ रुपैया थियो । ४) कल्की कोचालिन : कुनै समय क्याफेमा काम गरेकी कल्कीको पहिलो कमाइ ४० पाउण्ड थियो ।

५) धर्मेन्द्र : दिल भी तेरा हम भी तेरामा अभिनय गरेका धर्मेन्द्रले ५१ रुपैया हात पारेका थिए ।

६) शाहरुख खान : रेलमा सिट राखिदिने कामका लागि ५० रुपैया लिएका थिए साहरुखले ।

७) सोनाम कपुर : सह निर्देशक भई काम गरेकी उनको पहिलो कमाइ ३००० थियो ।

८) ऋतिक रोशन : बल कलाकारको रुपमा उनको पहिलो कमाइ १०० थियो ।

९) आमिर खान : असिस्टेन्ट डाइरेक्टरको कामका लागि उनले पहिलो पटक १००० को चेक पाएका थिए ।

१०) इमरान हाशमी: गुड नाइटको टिवी विज्ञापनको लागि उनलाई पहिलो पटक २५०० दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

31 − 26 =