गुण्डा नाइके गणेश लामा गौशालाबाट पक्राउ

  • 499
  •  
  •  
  •  
  •  
    499
    Shares

काठमाडौँ ।  गुण्डा नाइके गणेश लामालाई गौशालास्थित होटल पशुपति भिजनबाट पक्राउ गरेको छ । उनको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद भएको काठमाडौँ प्रहरीले जानेको छ । 

पशुपति भिजन नजिकै गोली  चलेको  खबर पाए लगतै  त्यहा पुगेको प्रहरीले एउटा पेस्तोल र ६ राउण्ड गोली गणेश लामालाई पक्राउ गरेको छ । यद्यपि, गोली कसले कसलाई हानेको हो  भन्ने बारे प्रहरीले खुलाइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =