‘बाहुबली’ निर्देशक राजमौलीले ‘आरआरआर’ बनाउँदै, एनटिआर र रामचरण मुख्य भूमिकामा (भिडियो)

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौं, १० चैत । ‘बाहुबली’ सेरिजको निर्देशका एसएस राजामौलीले नयाँ फिलम निर्देशन गर्ने भएका छन् । उनले नयाँ फिल्मको घोषणा भिडियो मार्फत गरेका छन् ।

फिल्मको नाम ‘आरआरआर’ राखिएको छ । फिल्ममा साउथ इण्डियन फिल्मका दुई सुपरस्टार जुनिएर एनटिआर र राम चरण तेजाको अभिनय रहनेछ ।

पछिल्लो समय साउथ मात्र नभई भारतकै महँगो निर्देशक बनेका राजामौलीले यस फिल्मलाई कस्तो बनाउनेछन् भन्ने विषयमा चर्चा हुन थालेको छ । यस अगाडी पनि निर्देशक राजामौलीले यी दुईसंग नि काम गरिसकेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 ÷ 3 =