गायक युगेशको ‘गुनगुनाउँदै छु’ सार्वजनिक

  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं, १५ चैत । रक पप गायकका रुपमा परिचित गायक युगेश लिम्बुको नयाँ म्युजिक भिडियो ‘गुनगुनाउँदै छु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा युगेशकै शब्द संगीत रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक लिम्बु र भावना थापा फिचरिङ छन्। राजिप समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

33 ÷ 33 =