रविको ‘संसार हाम्रै हो’ सार्वजनिक

  • 182
  •  
  •  
  •  
  •  
    182
    Shares

काठमाडौं, १५ चैत । ‘संसार हाम्रै हो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गोल्डेन कृयशनको प्रस्तुतिमा बजारमा आएको सो म्युजिक भिडियोको गीतमा रवि थापा मगर र रेश्मा पुनको स्वर रहेको छ ।

सन्तोष श्रेष्ठको संगीत रहेको उक्त गीतमा तुलसी बस्नेतको शब्द सृजना रहेको छ । विक्रम चौहानको निर्देशनमा तयार गरिएको सो म्युजिक भिडियोमा विक्रम चौहान र अनु शाहको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 ÷ = 9