चेतन सापकोटाको ‘मैले हार्दा तिमी नै जित्छौ भने’ सार्वजनिक

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं, १९ चैत । संगीतकार चेतन सापकोटाले आफ्नै स्वर रहेको ‘मैले हार्दा तिमी नै जित्छौ भने’ बोलको गीत समेटिएको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

आफ्नै संगीत र स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा उनको अभिनय पनि रहेको छ । उक्त गीतमा लय संग्रौलाको शब्द सृजना रहेको छ ।

चेतन सापकोटाकै निर्देशन रहेको सो म्युजिक भिडियोमा सापकोटासहित अर्जुनरत्न भिकारी र बेल्जियम एनआरएन उपाध्यक्ष योगिता थापाको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =