लागुऔषधसहित दुई पक्राउ

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

वलपरासी, २७ चैत । अवैध लागुऔषधसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहँु व्यास नगरपालिका–३ का २२ वर्षीय राजु दमईं र सोही स्थानका २२ वर्षीय सुमन गुरुङ रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना७ख ३१५७ नंको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट प्रहरीले डाइजेपाम सेरिजेक १५ एम्पुल, नुफिन १५ एम्पुल र फेनार गन १५ एम्पुलसमेत बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 1