अदालतले सलमानलाई विदेश जान रोक लगाएपछि ‘रेस ३’को बाँकी सुटिङ भारतमै

  • 369
  •  
  •  
  •  
  •  
    369
    Shares

काठमाडौं, २८ चैत । सलामान खान स्टारर फिल्म ‘रेस ३’का निर्माता रमेश तौरानीले फिल्मको पाँच दिनको सुटिङ बाँकी रहेको बताएका छन् ।

बाँकी सुटिङ विदेशमा हुनेवाला थियो । तर सलमानको कोर्ट केसका कारण अब फिल्मको बाँकी सुटिङ भारतमा हुने भएको छ । जमानतमा जेलबाट छुटेका सलमान अदालतको आदेश विना भारत बाहिर जान सक्दैनन् ।

यस्तो अवस्थामा कानूनी प्रक्रियामा गएर इजाजत लिने झन्झटबाट बच्न निर्माण पक्षले बाँकी सुटिङ भारतमै गर्न लागेको हो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 3