कपिल शर्माको नयाँशो ‘फेलिमी टाइम विथ कपिल’ बन्द हुँदै

  • 234
  •  
  •  
  •  
  •  
    234
    Shares

काठमाडौँ २८ चैत । कपिल शर्माको नयाँशो ‘फेलिमी टाइम विथ कपिल’ अब बन्द हुने भएको छ। लामो समय देखि विवादमा पर्दै आइरहेको उक्त शोलाई केवल तेस्रो एपिसोड पश्चात नै बन्द गरिने निधो गरिएको हो ।

कुनै समय ‘कमेडी नाइट्स विथ कपिल’ शो चलाएर दर्शकलाई भरपुर इन्टरटेनमेन्ट दिएका कपिल हाल भने सुस्ताएका छन् । कार्यक्रममा आफू नै अनुपस्थित हुने देखि कलाकारहरुलाई शो कै लागी घन्टौसम्म पर्खाउने जस्ता कपिलका हर्कतकै कारण शो बन्द भएको हो भन्दा फरक नपर्ला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

43 + = 50