डीआईजी रमेश खरेलको राजीनामा स्वीकृत

  • 110
  •  
  •  
  •  
  •  
    110
    Shares

काठमाडौं, २८ चैत । रमेश खरेलले नेपाल प्रहरीको डीआईजी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदारका रुपमा हेरिएका खरेलले डीआईजी पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

सरकारले मंगलबार डीआईजी सर्वेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि खरेलले बुधबार राजीनामा दिएका थिए । उनको राजीनामा बुधबार नै गृह मन्त्रालयले स्वीकृत गरेको हो ।

याे पनि पढ्नुहाेस् : तीन महिनासम्म सर्वेन्द्र खनाललाई ‘स्यालुट’ नगरेरै बिदा भए डीआईजी रमेश खरेल

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

77 − = 73