यी हुन् बलिउडका चर्चित ११ होचा नायक नायिका

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

एजेन्सी, बलिउडका पिके अर्थात् अमिर खानले फिल्म महाभारतबाट हात झिकेका छन् । उनले आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउदै आए पनि अचानक फिल्मबाट हात झिके पछि  मायानगरी मुम्बईमा बिभिन्न खाले अड्कल लगाउन सुरु भएको छ । होचो कदका अमिरको बलिउडमा भने उनको कद निकै उचो रहेको छ ।  आज हामी चर्चा गर्ने छौ बलिउडका होचो कद भएका अभिनेता तथा अभिनेत्रीको बारेमा

 बलिउड इतिहासकै सबैभन्दा बढी कमाउन सफल चलचित्र ‘पीके’ (विश्व भरबाट ७३२ करोड भारु) का नायक आमिर खानले सन् २०१४ पछि सेक्रेट सुपरस्टार मात्र रिलिज भएको छ । ‘पीके’ सन् २०१४ डिसेम्बर १९ मा रिलिज भएको थियो।  कदको कुरा गर्दा भने बलिउडमा होचा स्टारहरु मध्येमा पर्दछन आमिर खान ।त्यस्तै अर्की चर्चित अभिनेत्री काजोल पनि कम उचाई भएकी अभिनेत्रीमा पर्दछिन ।

amir and kajol height

आमिरको लम्बाइ ५ फिट ५ इन्च छ भने काजोलको ५ फिट ३ इन्च मात्र छ। आउनुस् जानौं बलिउडका केही होचा नायक नायिकाको बारेमा।

konkana sen sharma heightrani mukharj heightrajpal yadav heightbidhya balan heightkamal hassan heightshahid kapoor heightarsad warsi heightkunal khemu heightsalman khan height

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 3