राजकुमार रावको ‘न्युटन’ ले जित्यो नेसनल अवार्ड

  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

एजेन्सी, ३० चैत । राजकुमार राव अभिनित ‘न्युटन’ फिल्मले यस वर्षको नेसनल अवार्ड जितेको छ ।

शुक्रबार नयाँ दिल्लीमा आयोजित ६५ औं नेसनल फिल्म अवार्ड समारोहमा वैज्ञानिक कथावस्तुमा आधारित पंकज त्रिपाठीले निर्देशन गरेको ‘न्युटन’ लाई सर्वश्रेष्ठ फिल्मको पुरस्कार दिइएको हो । सोही फिल्मका निर्देशक त्रिपाठीलाई स्पेसल मेन्सन अवार्ड दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − = 16