लामो समयपछि अक्षयकुमार र ऐश्वर्या एकसाथ देखिदै

  • 579
  •  
  •  
  •  
  •  
    579
    Shares

काठमाडौं, १ वैशाख । बलिउड सुपरस्टार अक्षयकुमार र ऐश्वर्या राय बच्चन लामो समयदेखि एकसाथ देखिने भएका छन् । उनीहरूले ‘खाकी’ र ‘एक्सन रिप्ले’पछि सँगै काम गरेका छैनन् ।

भारतीय मिडियाका अनुसार अक्षयकुमार र रजनीकान्तको फिल्म २।० मा ऐश्वर्या पनि देखिनेछिन् । उनी विशेष प्राथमिकताका साथ फिल्ममा देखा पर्न सक्ने बताइएको छ ।

२.० को पछिल्लो भागमा उनी लिड रोलमा थिइन् । ऐश्वर्याले आफ्नो भागको दृश्यहरूको सुटिङ पनि गरिसकेकी छिन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 62 = 65