गायक विकाश श्रेष्ठको ‘आउँदैन’ बाेलकाे गीत सार्वजनिक

  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौँ । गायक विकाश श्रेष्ठको ‘आउँदैन’ बोलको गीत सार्वजनिक भएको छ । हालै मात्र बजारमा आएको गीतमा गाएक स्वयम्ले संगीत भरेका छन् भने शब्द पनि उनकै हो । गीत बजारमा आएसँगै यस गीतलाई दर्शक श्रोताले निक्कै मन पराउनेमा गायक श्रेष्ठ आशावादी छन् ।

उनको गीत यूट्युवमा पनि सार्वजनिक भइसकेको छ । गीतको म्यूजिक भिडियो पनि चाँडै निर्माण गर्ने गायक श्रेष्ठ बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 40