वरुणको धवनको ‘अक्टुबर’ले अहिलेसम्म कति कमायो ?

  • 110
  • 1
  •  
  •  
  •  
    111
    Shares

काठमाडौं, ३ वैशाख । वरुण धवनको फिल्म ‘अक्टूबर’ले रिलिजको दोस्रो दिन सात करोड भन्दा बढीको व्यापार गरेको छ । दोस्रो दिन फिल्मले सात करोड ४७ करोडको व्यापार गरेको हो ।

रिलिजको दिन फिल्मले पाँच करोड चार लाखको व्यापार गरेको थियो । शूजित सरकारको निर्देशनमा बनेको फिल्ममा बरुण र बनिता सिन्धूको मुख्य भूमिका छ ।

दुई दिनमा फिल्मले १२ करोड ५१ करोड कमाएको छ । यो फिल्म वरुणको करियरको सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म हो । यो फिल्म २०१८ को ‘सोनू के टिटू’ भन्दा पनि कमजोर ओपनर फिल्म हो । ४० करोडको लगानीमा बनेको फिल्म २ हजार भन्दा बढी स्क्रिनमा रिलिज भएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

78 ÷ 78 =