चितवन पुगरे देउवाले भनेः देशमा अधिनायकवाद शुरु भयो

  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

चितवन, ३ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेकाले अधिनायकवाद शुरु भएको दावी गरे ।

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले भने ‘दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक हो ।’ देउवाले अब काँग्रेस प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार अघिबढ्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ = 7