अजय देवगनको ‘तानाजी’ थ्रीडीमा रिलिज हुने, ३०० करोड कमाउला ?

  • 260
  •  
  •  
  •  
  •  
    260
    Shares

काठमाडौं, ३ वैशाख । संजयलीला भन्सालीको फिल्म ‘पद्मावत’ थ्रीडीमा रिलिज भएको थियो । ठूलो विवादकाबीच यो फिल्मले ३०० करोड कमाएको थियो । अब जय देवगनले पनि आगामी फिल्म थ्रीडीमा बनाउने तयारीमा जुटेका छन् ।

अजय अहिले ‘टोटल धमाल’को सुटिङमा व्यस्त छन् । त्यसपछि उनी लव रन्जनको एक फिल्ममा काम गर्नेछन् । लगत्तै उनले ‘तानाजी’ बायोपिकमा काम गर्ने भारतीय मिडियाले दावी गरेका छन् ।

यो फिल्म २०१९ मा रिलिज हुने र फिल्मले ३०० करोडको आँकडा छुने विश्वास गरिएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =