भीमदत्तनगरपालिकामा चितुवाको आक्रमण, एक गम्भीर घाइते

  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

कञ्चनपुर, ३ वैशाख । भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४५ वर्षीय छाउना रानालाई आज चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

खेतमा गहुँ काट्दै गरेका बेला चितुवाले रानालाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 30