यसरी मनाए सेलिव्रेटीहरुले आमाको मुख हेर्ने दिन (फोटो फिचर)

  • 109
  •  
  •  
  •  
  •  
    109
    Shares

 काठमाडौँ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ  । नेपाली फिल्मकर्मीले  आफ्नो जन्मदिने आमाको फोटो सामाजिक सन्जाल फेसबुकमा  फोटो  राख्दै आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् ।

आमासँग सदाबहार अभिनेता भुवन केसी

आमाको काखमा हिम्मतवाली नायिका रेखा थापा

आमा सुस्मिताको साथमा युवा स्टार अनमोल केसी

नायिका प्रियंका कार्की र उनकी आमा

साम्रागी र आमा

ऐश्वर्य नायिका दीपिका प्रसाई र उनकी आमा

नायक आकाश श्रेष्ठ र आमा

अनु शाह र आमा

दायाँबाट क्रमशः आमा, बुवा दिदी र सलिनमान बनियाँ

ऋचा शर्मा र आमा

संचिता लुईंटेल र आमा

बाल्यकालमा आमासँग नायिका बर्षा सिवाकोटी

आमासँग आँचल

‘कृ’ डेव्यु नायिका अदीति बुढाथोकी आमासँग

आमासँग विभिन्न पोजमा नायिका पूजा शर्मा

निर्देशक दिपाश्री निरौलाकी स्व.आमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 49