व्याक टु व्याक ९ हिट फिल्म दिएका वरुण धवन, जसका एउटा फिल्म पनि फ्लप छैनन्

  • 742
  •  
  •  
  •  
  •  
    742
    Shares

काठमाडौं, ४ वैशाख । वरुण धवनले आफ्नो ६ बर्षको करियरमा एउटा पनि फ्लप फिल्म दिएका छैनन् । तर हालै रिलिज भएको उनको फिल्म ‘अक्टूबर’ले भने कमजोर व्यापार गरिरहेको छ ।समिकक्षकले राम्रो प्रतिक्रिया दिएका छन्, तर फिल्मको व्यापार भने सुस्त नै छ ।

यस्तो अवस्थामा ‘अक्टुबर’ वरुणको ६ बर्षे करियरमा पहिलो फ्लप फिल्म हुनेछ ? ४० करोडको बजेटमा बनेको फिल्मले हिट हुनका लागि ८० करोडको व्यापार गर्नुपर्ने छ ।

यद्यपी फिल्मले ४० करोड माथिको व्यापार गरेमा फ्लपको श्रेणीबाट भने बच्ने छ ।  शूजीत सरकारको निर्देशनमा बनेको ‘अक्टूबर’ राम्रो फिल्म हो । फिल्मको कथावस्तु मनछुने खानको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =