भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम विष्फोट भएको भोलिपल्ट एकाबिहानै अर्को बम भेटियो

  • 83
  •  
  •  
  •  
  •  
    83
    Shares

मोरङ, ४ वैशाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विराटनगरको सुन्दर हरैचाको गछियामा बम फेला परेको छ । राजमार्गको पुलमा बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको प्रहजरीले जनाएको छ ।

बम भेटिएपछि अहिले त्यस क्षेत्रमा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । यसअघि सोमाबर साँझ भारतीय दूतावास सम्पर्क कार्यालय नजिकै बम विस्फोट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =