हलिउड अभिनेता तथा रेस्लर जोन सिनाको ब्रेक अप

  • 401
  •  
  •  
  •  
  •  
    401
    Shares

काठमाडौँ ।  पपुलर हलिउड अभिनेता तथा रेस्लर जोन सिनाको ब्रेक अप भएको छ । झन्डै ६ बर्ष देखि निकी बेलासंग प्रेम सम्बन्धमा रहदै आएका जोनले हाल भने सम्बन्ध टुंगिएको जानकारी दिएका छन् ।

बिहेको डेट नजिकिदै गरेका बेला बिवाह रद्द गर्दै उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई तोड्ने निधो गरेका हुन् । युएसवीको अन्तर्वार्तामा दुबैले आफ्नो ब्रेक अपको कुरा पुष्टि गरेका हुन् । सम्बन्ध टुंग्याउनु सहज नभएको र आगामी दिनमा पनि एक अर्काबीच उस्तै माया र सम्मान हुने कुरा उनीहरुले उक्त अन्तर्वार्तामा राखेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =